
काठमाडौँ । अर्थ सरोकारले कानून डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको छ । संस्थाले बिए एलएलबि अथवा एलएलबि उत्तीर्ण गरेका योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो ।
उक्त पदमा आवेदन दिन चाहने उम्मेदवारसँग नेपाल बार काउन्सिलबाट प्राप्त अभ्यास अनुमति पत्र अनिवार्य हुनुपर्नेछ ।
अनुभवी उम्मेदवारलाई विशेष प्राथमिकता दिइने भए पनि फ्रेसरले समेत आवेदन दिन सक्नेछन् । छनोट हुने उम्मेदवारको तलब तथा सुविधा आपसी समझदारीका आधारमा निर्धारण गरिनेछ ।
कानून क्षेत्रमा आफ्नो करियर सुरु गर्न चाहने तथा सञ्चार क्षेत्रमा कानूनी ज्ञान तथा सीप प्रयोग गर्न चाहने इच्छुक उम्मेदवारले आफ्नो सिभि अर्थ सरोकारको इमेल ([email protected]) मा पठाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























