नेप्से १३.८५ अंकले घट्यो, ४ अर्बमाथिको सेयर कारोबार ! – Artha Sarokar :: Nepal’s No.1 Economic News portal.


काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्