काठमाडौँ । नक्कली श्रम स्वीकृति बनाएको आरोपमा पक्राउ परेका फजले रसुलले अर्थ सरोकारलाई खण्डन पत्र पठाएका छन् । अर्थ सरोकारमा उनी पक्राउ परेको समाचार सार्वजनिक भएपछि उनले सो समाचारउपर आफ्नो खण्डन/भनाई पठाएका हुन् ।

तर, उनको खण्डन पत्र भने अचम्मको देखिएको छ । खण्डनमा उनले आफू पक्राउ परेको स्वीकार गरेका छन् । 

आफू पक्राउ परी २६ दिन हिरासतमा बसी अदालतले तारेखमा छाडेकोसमेत उनले स्वीकार गरेका छन् । तर, उनले उनी पक्राउ परेको समाचार भने भ्रामक भनेका छन् । 

प्रहरीले समेत उनलाई पक्राउ गरेको पुष्टि गरेको छ । हेर्नुहोस् उनको खण्डन जस्ताको त्यस्तै:

नक्कली श्रम स्वीकृति बनाएको आरोपमा फजले रसुललाई पक्राउबारे प्रहरीको पत्र हेर्नुहोस्ः





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्