मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

[ad_1]

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको साउदी अरवविरुद्धको खेल वर्षाले प्रभावित भएपछि नेपाली खेलाडीले समर्थकसँग सेल्फी खिचेका छन् ।

बिहान ९ बजे सुरू हुनु पर्ने खेल वर्षाका कारणा सुरु नभए पनि मूलपानी पुगेका समर्थकलाई खुसी दिँदै खेलाडीहरुले उनीहरूसँग सेल्फी खिचेका हुन् ।

दर्शकदीर्घामा छाता ओढेर बसेका दर्शकहरु बसिरहेको देखेपछि खेलाडीहरु ड्रेसिङ रुमबाट निस्केर उनीहरु नजिक पुगेका थिए ।

आफू नजिक खेलाडी आएपछि समर्थकले समर्थनमा हुटिङ गर्दै सेल्फी खिचाए । खेल नभए पनि आफ्ना मन पर्ने खेलाडीसँग सेल्फी खिच्न पाएपछि समर्थक पनि खुसी भएर घर फर्केका छन् ।

मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्