बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने – Online Khabar

बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने – Online Khabar

[ad_1]

बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने – Online Khabar

च्याम्पियन्स लिग ट्रफिका साथ रियल मड्रिड । फाइल तस्वीर ।

३ चैत, काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा स्पानिस जाइन्ट रियलले प्रिमियर लिग टोली चेल्सी प्रतिद्वन्द्वी पाएको हो । ६ पटकको च्याम्पियन बार्यन म्युनिख र प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी खेल्नेछन् ।

इन्टर मिलानले बेन्फिाकासँग खेल्दा एसी मिलानले भने नापोली प्रतिद्वन्द्वी पाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्