सान्जेन खोला हाइड्रोमा कर्मचारी माग – Online Khabar

सान्जेन खोला हाइड्रोमा कर्मचारी माग – Online Khabar

[ad_1]

३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ ।

सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन माग गरिएको कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले एल्लो रिभर कम्पनीमा सम्पर्क गर्न सक्ने भएका छन् ।

हेर्नुहोस् सूचनाः

सान्जेन खोला हाइड्रोमा कर्मचारी माग – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्