ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य

[ad_1]

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य

आसिफ शेख । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२५ फागुन, काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।

नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो ।  नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आएट भए ।

यसअघि नेपालले लिग टू अन्तर्गत नै २ फागुनमा त्रिवि मैदानमा नामिबियाविरुद्ध लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्