[ad_1]
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो
८ मंसिर, विराटनगर । पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए ।
एमाले उम्मेदवार नेम्वाङले १२ हजार ६०५ मत पाएका छन् ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








