करिश्माले गरिन् महाराजगञ्ज केन्द्रबाट मतदान, भनिन्- कलाकार राजनीतिमा आउनैपर्छ

करिश्माले गरिन् महाराजगञ्ज केन्द्रबाट मतदान, भनिन्- कलाकार राजनीतिमा आउनैपर्छ

[ad_1]

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् ।

उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् ।

मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् ।

करिश्माले गरिन् महाराजगञ्ज केन्द्रबाट मतदान, भनिन्- कलाकार राजनीतिमा आउनैपर्छ

नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

तस्वीर : कमल प्रसाईं

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्