मतदान गरेपछि निर्मल शर्माले भने- अब सक्रिय राजनीतिमा लाग्छु

मतदान गरेपछि निर्मल शर्माले भने- अब सक्रिय राजनीतिमा लाग्छु

[ad_1]

मतदान गरेपछि निर्मल शर्माले भने- अब सक्रिय राजनीतिमा लाग्छु

तस्वीर : कमल प्रसाईं

काठमाडौं । कलाकार निर्मल शर्माले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा मतदान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अब सक्रिय राजनीतिमै लाग्नेछु,’ उनले भने, ‘पाँच वर्षमा चुनाव उठ्ने गरी आवश्यक तयारीमा लाग्छु ।’ उनले कुन दलबाट राजनीतिमा लाग्ने भन्ने कुरा भने खुलाएनन् ।

फिल्म निर्माता समेत रहेका शर्मा सामाजिक तथा राजनीतिक मुद्दा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रिटीमा पर्छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्