जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल – Online Khabar

जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल – Online Khabar

[ad_1]

जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल – Online Khabar

गोविन्दराज जोशी

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीच भएको सम्वाद विना निष्कर्ष टुंगिएको छ ।

जोशीका छोरा दीपक कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका थिए । जोशीलाई कांग्रेसमा सम्मानजनक स्थान हुनुपर्ने र तनहुँको कमिटीमा आफ्नो समूहलाई ३३ प्रतिशत उपस्थिति गराउनुपर्नेमा जोशीको माग थियो ।

‘०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ, बुबाको पनि तेस्रो स्थानमा हुनुहुन्थ्यो, त्योभन्दा माथि जानुप¥यो भन्ने छ,’ जोशीले भने, ‘उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो ।’

देउवाले अरु मागमा चासो देखाएनन्, जोशीलाई केन्द्रीय सदस्य बनाउने संकेत गरेका थिए । त्यसमा आफूहरु सहमत नभएको भन्दै दीपकराज जोशीले भने, ‘अब हामी आफ्नो ढंगले अगाडि बढौं, आफ्नो वक्तव्य दिन्छौं ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्