भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

[ad_1]

२५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा भियतनामविरुद्ध पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो खेलमा आज भने सुधारिएको प्रदर्शन गर्‍यो ।

तर पनि काठमाडौंको दशरथ रंगशालामा एक मिनेटको अन्तरमा खाएका दुई गोलका कारण नेपाल २-० ले पराजित भयो ।

पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल समग्रमा ७-१ ले पराजित भएर ‌ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

खेलको छैटौं र सातौं मिनेटमा भियतनामले गोल गरे पनि त्यसपछि नेपालले राम्रो खेलेको थियो ।

नेपाल र भियनामबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :

भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्