फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता

फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता

[ad_1]

फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता

युरिया मल/फाइल तस्वीर

६ चैत, काठमाडौं । एक महिनाको अवधिमा अर्थ मन्त्रालयले ८ अर्बको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार बहुवर्षिय ठेक्काको सहमति र बजेटसँग सम्बन्धित सहमति सो रकम बराबरको दिइएको हो ।

यस महिनामा रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो स्रोत सुनिश्चितता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको छ ।

आन्तरिक राजस्व विभागमा अन्तःशुल्क स्टिकर छपाइ, आपूर्ति र ढुवानीका लागि मन्त्रालयले ४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको मन्त्रालयले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्