राप्रपाका नेताले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीसँगै

राप्रपाका नेताले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीसँगै

[ad_1]

१४ फागुन, काठमाडौं । राप्रपाले सरकार छाडेपछि यसअघि राप्रपा नेताहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् ।

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकार छाड्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । शनिबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।

उनीहरुले सरकार छाडेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहो राष्ट्रपति कार्यालयको पत्र

राप्रपाका नेताले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीसँगै

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्