केपी ओली कपको खेल बीचमै रोकियो – Online Khabar

केपी ओली कपको खेल बीचमै रोकियो – Online Khabar

[ad_1]

१४ फागुन, काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ ।

त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ ।

खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङ परेकाले खेल रोकिएको हो ।

भोलि ११ बजे आज रोकिएको खेलको दोस्रो हाफ तथा ३ बजे मछिन्द्र फुटबल क्लब र केपी ओली फुटबल क्लबबीचको खेल हुने छ ।

केपी ओली कपको खेल बीचमै रोकियो – Online Khabar
झरीमा भिज्दै खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्