महाशिवरात्रिमा दाङको पाण्डेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

महाशिवरात्रिमा दाङको पाण्डेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

[ad_1]

६ फागुन दाङ । दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आरधाना गरी आज महाशिवरात्रि मनाइँदैछ ।

आज बिहानैबाट मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

आजको दिन भग्वान शिवको मन्दिरमा विषेश पूजा आराधना गर्ने गरिन्छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउँने गरेका छन् ।

शिवरात्रिको दिनदेखि नै मेला पनि लाग्ने गर्दछ । यसअघि शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा यो वर्ष भने दुई दिन मेला लाग्ने भएको छ ।

शुक्रबारदेखि सुरु भएको मेला आजसम्म लाग्ने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए ।

महाशिवरात्रिमा दाङको पाण्डेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्