पशुपतिमा बिन्दास बाबा (तस्वीरसहित) – Online Khabar

पशुपतिमा बिन्दास बाबा (तस्वीरसहित) – Online Khabar

[ad_1]

६ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ ।

देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात पशुपतिनाथको पूजा गर्नेहरु भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ ।

शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा, जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।

शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा बाबाहरू बिन्दास बनेका छन् । उनीहरुका थरिथरीका वेषभूषा र हाउभाऊ अवलोकन गर्न लायक छ ।

पशुपतिमा बिन्दास बाबा (तस्वीरसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्