क्रिसमसमा रमाउँदै बालबालिका (फोटोफिचर)

क्रिसमसमा रमाउँदै बालबालिका (फोटोफिचर)

[ad_1]

१० पुस, काठमाडौं । काठमाडौंमा रहेको स्कुल अफ स्पोञ्ज लर्नर्स मन्टेश्वरीका बालबालिका ‘क्रिसमस डे’ को अवसरमा ‘शान्ता क्लाउज’ बनेका छन् ।

उनीहरु रातो-सेतो रंगको भेषभूषामा सजिएर शान्ता क्लाउज बनेर क्रिसमस डे मनाएका हुन् ।

क्रिसमसमा रमाउँदै बालबालिका (फोटोफिचर)क्रिसमसका समयमा रातो–सेतो रङको टोपी र कपडा लगाइन्छ । यसलाई शान्ता क्लाउज भनिन्छ ।  खासमा शान्ता क्लाउजलाई क्रिसमसको पिता भनेर पनि चिनिन्छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्