झिटीगुण्टा पोको पार्दै सुकुम्बासी बस्तीका बासिन्दा

झिटीगुण्टा पोको पार्दै सुकुम्बासी बस्तीका बासिन्दा

[ad_1]

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगर र नेपाल प्रहरीको टोली पुगेपछि आन्दोलनमा उत्रिएका स्थानीयले घरमा रहेको झिटिगुण्टा पोको पार्न थालेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न टोली पुगेसँगै अहिले थापाथलीको स्थिति भने तनावग्रस्त बनेको छ ।  केही स्थानीयले भने झिटीगुण्टा पोको पार्दै गरेको देखिएका छन् ।झिटीगुण्टा पोको पार्दै सुकुम्बासी बस्तीका बासिन्दा

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्