बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित

बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित

[ad_1]

बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित

फाइल तस्वीर

४ मंसिर, बागलुङ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।

उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।

स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्