[ad_1]
१७ कात्तिक, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरु प्रचार प्रसारमा व्यस्त छन् । दलका कार्यकर्ताहरु चुनाव प्रचारका लागि प्रचार सामग्री बनाउन दौडधुपमा छन् । प्रचार सामग्रीमा धेरै प्रयोग झण्डाको हुन्छ । अहिले काठमाडौंका आर्ट पसलहरुमा झण्डा बनाउने, ब्याज बनाउनेको घुइँचो छ ।
पहिले पहिलेका चुनावमा टिसर्ट, क्यापमा पनि दलको झण्डा राखेर बनाइने गरे पनि यो चुनावमा त्यसरी प्रचार सामग्री बनाउन रोक लगाइएको छ । झण्डा पनि सानो आकारमा मात्र बनाउन पाइन्छ ।
हेर्नुहोस् तस्वीरहरु

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








