५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण – Online Khabar

५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण – Online Khabar

[ad_1]

५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण – Online Khabar

५ हजार मिटर पुरुष दौडमा पहिलो भएका एपीएफका गोपीचन्द्र पार्की । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्