घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

[ad_1]

२६ असोज, काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले  नेकपा एमाले छाडेका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

हेर्नुहोस् विज्ञप्ति

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्