टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

[ad_1]

१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् ।

आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् ।

टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार केहीमात्रामा खुल्न थालेका छन् र

घटस्थापनादेखि सुरु भएको नवदुर्गा पूजा पनि सकिसकेको छ । आजै देवीलाई बिसर्जन गरिसकिएको छ ।

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्