एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

[ad_1]

एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

बुवा र बढीआमाको हातबाट टीका लगाउँदै । तस्वीर : चेतन अधिकारीको फेसबुकबाट

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा टीका ग्रहण गरेका हुन् ।

बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई साइत पारेर११:५१ बजे नै सँगै टीका लगाइदिएका हुन् ।

त्यसअघि ओलीले बालबालिकालाई टीका लगाइदिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्