कतारको हमादमा भइरहेको निगमको उडान अब दोहा सर्‍यो – Online Khabar

कतारको हमादमा भइरहेको निगमको उडान अब दोहा सर्‍यो – Online Khabar

[ad_1]

२६ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो ।

निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो ।

यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा विश्वकप नजिकिएसँगै हमाद विमानस्थल बढी व्यस्त हुन थालेको छ । यससँगै नेपालजस्ता मुलुकका उडानहरु कटौती गर्ने वा दोहामा सार्ने काम भइरहेको छ ।

हेर्नुहोस् सूचनाः

कतारको हमादमा भइरहेको निगमको उडान अब दोहा सर्‍यो – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्