कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

[ad_1]

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्