सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

[ad_1]

१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ सिफारिस भएका छन् ।सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्