नवीन्द्रराज जोशीकी पत्नी सपनाले दिइन् उम्मेदवारका लागि आवेदन

नवीन्द्रराज जोशीकी पत्नी सपनाले दिइन् उम्मेदवारका लागि आवेदन

[ad_1]

नवीन्द्रराज जोशीकी पत्नी सपनाले दिइन् उम्मेदवारका लागि आवेदन

स्व‍. नवीन्द्रराज जाेशी र सपना ।

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको पत्नी सपना राजभण्डारीले काठमाडौं–८ बाट उम्मेदवार हुनका लागि आवेदन दिएकी छन् ।

जोशीले उम्मेदवारको दाबी गर्दै नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिमा आवेदन दिएकी हुन् । काठमाडौं महानगरमा मेयरको नाममा चर्चा रहे पनि उनी उम्मेदवार बन्न भने पाइनन् ।

२०७४ मा मेयरमा पराजित राजुराज जोशीले पनि काठमाडौं ८ मै उम्मेदवार हुनका लागि पार्टीमा आवेदन दिएका छन् । सपना र राजुराज देवर भाउजू हुन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौं ८ मा एमालेको तर्फबाट जीवनराम श्रेष्ठ ४४४ मतले निर्वाचित भएका थिए । निर्वाचित श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्