संसदमा फेरि पुगेन गणपूरक संख्या – Online Khabar

संसदमा फेरि पुगेन गणपूरक संख्या – Online Khabar

[ad_1]

संसदमा फेरि पुगेन गणपूरक संख्या – Online Khabar

फाइल तस्वीर

१३ भदौ, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाएका थिए ।

तीन मिनेट घन्टी बनाएर गणना गर्दा पनि कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न चाहिने संख्या एक चौथाई सदस्य पुगेन । गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुखले बैठक स्थागित गरेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्