भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

[ad_1]

४ असार, काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (र) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब उनी ३० जुनमा र प्रमुख सामन्त गोयलको स्थान लिनेछन् ।

उनको कार्यकाल २ वर्ष हुनेछ ।

हेर्नुहोस् रवि सिन्हाको नियुक्तिपत्र-भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्