बनाउँछ यस्तो आकर्षक गुँड (तस्वीरहरू) – Online Khabar

बनाउँछ यस्तो आकर्षक गुँड (तस्वीरहरू) – Online Khabar

[ad_1]

२ असार, काठमाडौं । बल्खु पुग्दा तोप चराहरू गुँड वरपर खेलिरहेका थिए । पेप्सीकोलामा पनि यी चराहरू गुँड वरिपरि त्यसरी नै खेलिरहेका थिए ।

भँगेरा आकारको यो चराले निकै आकर्षक र कलात्मक गुँड बनाउँछ । त्यही गुँड वरपर रहर लाग्ने गरी खेलिरहेको हुन्छ ।

यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पक्षीविज्ञहरुका अनुसार यो चराको भालेले मात्र अति नै मिहिनेत गरेर गुँड बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले–भाले बीच प्रतिस्पर्धा नै हुन्छ ।

हेर्नुहोस् तोप चराको गुँडका यी आकर्षक तस्वीर :

बनाउँछ यस्तो आकर्षक गुँड (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्