रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा – Online Khabar

रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा – Online Khabar

[ad_1]

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीलाई सरकारले नै योजनाबद्ध रुपमा कैदमुक्त गरेको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका थिए । रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको कदम पूर्वाग्रही भएको बताएको छ । उनले भनेका छन्, ‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ र, सरकारले सचेत गराएको छ ।

रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्