कृषि क्षेत्रमा सुधार, गैरकृषि प्रभावित – Online Khabar

कृषि क्षेत्रमा सुधार, गैरकृषि प्रभावित – Online Khabar

[ad_1]

कृषि क्षेत्रमा सुधार, गैरकृषि प्रभावित – Online Khabar

फाइल तस्वीर

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० मा कृषि क्षेत्रमा सुधार हुने देखिएको छ । गैरकृषि क्षेत्रमा भने उच्च गिरावट आएको छ । यसले समग्र आर्थिक वृद्धिदर प्रभावित हुने सरकारी आंकडाले लेखाएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत रहने छ । गत आवमा कृषि क्षेत्रको वृद्धिदर २.२४ प्रतिशत थियो ।

गत आवमा गैरकृषि क्षेत्रको वृद्धिदर ६.५६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १.९२ प्रतिशत मात्र रहने भएको छ । यसले समग्र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्