मध्यपुर थिमीमा नेवारी खाना र खाजाको प्रदर्शनी (तस्वीरहरु)

मध्यपुर थिमीमा नेवारी खाना र खाजाको प्रदर्शनी (तस्वीरहरु)

[ad_1]

६ भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा शनिबार स्थानीय खाना खाजा र उत्पादनहरुको प्रदर्शन आयोजना गरिएको छ ।

मध्यपुर नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समितिको संयोजनमा भएको प्रदर्शनीमा खाना तथा खाजाका १३ वटा र स्थानीय उत्पादनको ११ वटा स्टल राखिएको थियो । यो प्रदर्शनीको मुख्य आकर्षण भने वः थियो । वः लाई धेरैले बारा भनेर चिन्छन् ।

मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिका अनुसार खाना तथा खाजाका सबै स्टलमा वः बिक्रीका लागि राखिएको थियो । वः नेवार समुदायको मुख्य परिकार हो । ‘जन्म मृत्यु लगायतका सबै साँस्कृतिक कर्ममा यही नै चाहिन्छ’ प्रजापतिले भने ।

हेर्नुहोस् तस्वीरहरु

मध्यपुर थिमीमा नेवारी खाना र खाजाको प्रदर्शनी (तस्वीरहरु)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्