टुँडिखेलमा साकेला नाच (तस्वीरहरु) – Online Khabar

टुँडिखेलमा साकेला नाच (तस्वीरहरु) – Online Khabar

[ad_1]

३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् ।

बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् ।

उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

टुँडिखेलमा साकेला नाच (तस्वीरहरु) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्