नागरिकता माग्दै सडकमा सुते युवा – Online Khabar

नागरिकता माग्दै सडकमा सुते युवा – Online Khabar

[ad_1]

२६ वैशाख, विराटनगर । नागरिकता सम्बन्धी ऐनको माग गर्दै युवाहरु विराटनगरको सडकमा सुतेका छन् ।

जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै विराटनगरको कोशी राजमार्गमा सुतेका हुन् ।

उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरे । कानुनको अभावमा आफूहरुले नागरिकता नपाएर अनागरिक बन्नु परेको भन्दै युवाहरु सडकमा सुतेका थिए ।

नागरिकता नभएका कारण बाच्नकै लागि समस्या भएपछि सडकमा सुतेर आन्दोलन गर्नु परेको विराटनगर महानगरपालिका – ८ का सागर विश्वासले बताए ।

नागरिकता नहुँदा रोजगारीबाट बन्देज भएपछि सडक संघर्षमा उत्रिनुपरेको उनले बताए ।

नागरिकता माग्दै सडकमा सुते युवा – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्