१८ एसपीको एसएसपीमा बढुवा (सूचीसहित) – Online Khabar

१८ एसपीको एसएसपीमा बढुवा (सूचीसहित) – Online Khabar

[ad_1]

२४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिसअनुसार गृहमन्त्रीको निर्णयमा उनीहरु एसएसपीमा बढुवा भएका हुन् ।

बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर वबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।

१८ एसपीको एसएसपीमा बढुवा (सूचीसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्