सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक – Online Khabar

सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक – Online Khabar

[ad_1]

सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक – Online Khabar

फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।

शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।

उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्