तस्वीरमा हेर्नुहोस् सिम्रिक एयर हेलिकप्टर दुर्घटनास्थल

तस्वीरमा हेर्नुहोस् सिम्रिक एयर हेलिकप्टर दुर्घटनास्थल

[ad_1]

तस्वीरमा हेर्नुहोस् सिम्रिक एयर हेलिकप्टर दुर्घटनास्थल

Photo Credit : Wang Bhote

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलको तस्वीर हेर्नुहोस् :

तस्वीर सौजन्य : वाङ् भोटे

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्