शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

[ad_1]

२० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा  सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ ।

च्यासल मैदानमा बुधबारै भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ ।

१४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।

खेलका तस्वीरहरू हेर्नुहोस् :

शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्