यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सन इन, दीपेन्द्र आउट

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सन इन, दीपेन्द्र आउट

[ad_1]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् ।

योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

नेपाली टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्सन झाले टिममा मौका पाएका छन् ।

नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित नारायण राजवंशी ।

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सन इन, दीपेन्द्र आउट

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्