जाकाराण्डाको फूलले सजिएको शहर (तस्वीरहरु)

जाकाराण्डाको फूलले सजिएको शहर (तस्वीरहरु)

[ad_1]

२१ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ ।

धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेको देखिन्छ ।

फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेको कमी छैन । फूल खसेर भुइँसमेत निलाम्मे भएका छन् । जाकाराण्डाको फूलमा भुल्ने चराहरु पनि उत्तिकै छन् ।

हेर्नुहोस्  तस्वीरहरु

जाकाराण्डाको फूलले सजिएको शहर (तस्वीरहरु)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्