तनहुँ १ मा मतदान केन्द्रहरु तयार – Online Khabar

तनहुँ १ मा मतदान केन्द्रहरु तयार – Online Khabar

[ad_1]

९ वैशाख, तनहुँ । तनहुँ १ मा आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान बिहान ७ बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदान केन्द्रहरूमा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।

तनहुँ १ मा मतदान केन्द्रहरु तयार – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्