कुशल र सन्दीप चम्किएको दिन (तस्वीरहरू) – Online Khabar

कुशल र सन्दीप चम्किएको दिन (तस्वीरहरू) – Online Khabar

[ad_1]

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । यो खेल नेपालको ५० औं एक दिवसीय खेल थियो ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्‍यो ।

कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो ।

यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा २६६ रन मात्र बनाउन सक्यो ।

नेपाल र ओमानबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :

कुशल र सन्दीप चम्किएको दिन (तस्वीरहरू) – Online Khabar   

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्