[ad_1]
२५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा भियतनामविरुद्ध पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो खेलमा आज भने सुधारिएको प्रदर्शन गर्यो ।
तर पनि काठमाडौंको दशरथ रंगशालामा एक मिनेटको अन्तरमा खाएका दुई गोलका कारण नेपाल २-० ले पराजित भयो ।
पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल समग्रमा ७-१ ले पराजित भएर ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।
खेलको छैटौं र सातौं मिनेटमा भियतनामले गोल गरे पनि त्यसपछि नेपालले राम्रो खेलेको थियो ।
नेपाल र भियनामबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :




[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








