भियतनामविरुद्ध ६ मिनेट भित्रै नेपाल २-० ले पछि – Online Khabar

 भियतनामविरुद्ध ६ मिनेट भित्रै नेपाल २-० ले पछि – Online Khabar

[ad_1]

२५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोश्रो खेलमा नेपाल भियतनामसँग सुरुमै पछि परेको छ ।

काठमाडौंको दशरथ रंगशालामा खेल सुरु भएको ६ मिनेट भित्रमै नेपाल २(० ले पछि परेको हो ।

पहिलो खेलमा ५(१ ले पराजित भएको नेपालले ओलम्पक छनोटको दोश्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्ने छ ।

 भियतनामविरुद्ध ६ मिनेट भित्रै नेपाल २-० ले पछि – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्