प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले गरिन् शपथग्रहण

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले गरिन् शपथग्रहण

[ad_1]

१९ चैत, काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा अन्सारीको नाम थियो । उनी सप्तरी निवासी हुन् ।

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले गरिन् शपथग्रहण

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्