बुर्का नलगाउने महिलामाथि कानुनी कारबाही गर्छौंः इरानी न्यायपालिका प्रमुख

बुर्का नलगाउने महिलामाथि कानुनी कारबाही गर्छौंः इरानी न्यायपालिका प्रमुख

[ad_1]

बुर्का नलगाउने महिलामाथि कानुनी कारबाही गर्छौंः इरानी न्यायपालिका प्रमुख

Photo Credit : ATTA KENARE/AFP via Getty Images

१८ चैत, काठमाडौं । इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले बुर्का नलगाउने महिलालाई विनादया कानुनी कारबाही गरिने अभिव्यक्ति दिएका छन् ।

बीबीसीका अनुसार गुलाम हुसेन मोहसेनी एजेईले भनेका छन्, बुर्काविना बाँच्नु इरानको धार्मिक मूल्य मान्यतालाई बेवास्ता गर्नु बराबर हो ।’

दुई दिनअघि इरानको आन्तरिक मन्त्रालयले अनिवार्य बुर्का लगाउने विषयमा यस्तै कडा धारणा अगाडि सारेको थियो ।

बुर्का लगाउनै पर्ने प्रचलनविरुद्ध अभिव्यक्ति दिएकी महसा अमिनी नामकी युवतीको मृत्यु भएपछि इरानभर विरोध प्रदर्शन भइरहेको छ ।

बुर्का अनिवार्य लागु गर्ने कार्यदलको हिरासतमा रहँदा महसा अमिनीको मृत्यु भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्