जहाजमा कोरोनाका कारण रोकिएको स्न्याक्स वितरण पुनः सुरू गर्न अनुरोध

जहाजमा कोरोनाका कारण रोकिएको स्न्याक्स वितरण पुनः सुरू गर्न अनुरोध

[ad_1]

जहाजमा कोरोनाका कारण रोकिएको स्न्याक्स वितरण पुनः सुरू गर्न अनुरोध

फाइल तस्वीर

१७ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा कोभिड-१९ महामारीका कारण रोकिएको ‘स्न्याक्स’ वितरण पुनः सुरू गर्न वायुसेवा सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार कोभिड-१९ पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्सको प्रवन्ध पुनः सुरू गर्न वायुसेवा सञ्चालकहरुलाई अनुरोध गरिएको छ ।

कोभिड-१९ अगाडिसम्म वायुसेवा कम्पनीहरुले यात्रुलाई पिउने पानीसँगै स्न्याक्स दिने गरेका थिए । तर, कोभिड-१९ पछि रोकिएको यस्तो सेवा कोभिड महामारी सामान्य भएको अवस्थामा समेत सूचारु भएको छैन । पछिल्लो समय यती एयरलाइन्सले भने चक्लेट वितरण गर्न थालेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्